भैंसीको बथानले मन्त्रीलाई लखेटेको दृश्य भाइरल
  • २०८२ बैशाख ३०, मंगलवार ०९:१७ बजे

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रमा पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिइरहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीसहितको टोलीलाई भैंसीको बथानले लखेटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। स्थानीय…

पढ्दै जानुहोस