नेपाली कांग्रेसका पूर्वसचिव रामअयोध्या यादवको निधन
  • २०८२ असार १८, बुधबार १२:२२ बजे

नेपाली कांग्रेस बाराका पूर्वसचिव तथा संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा आज बिहान वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा निधन भएको छ। उहाँ मिर्गौला रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो। बाराको सुवर्ण गाउँपालिका–२…

पढ्दै जानुहोस