आइतबार सुनको मूल्यमा घटावट, चाँदी स्थिर

नेपाली बजारमा आइतबार सुनको मूल्य केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ८४ हजार ८०० रुपैयाँबाट १ लाख ८४ हजार २०० रुपैयाँमा झरेको हो।

यसअघि बिहीबार पनि सुनको मूल्यमा प्रतितोला ३ हजार ५०० रुपैयाँको गिरावट आएको थियो।

चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा तीव्र वृद्धि
  • २०८२ जेष्ठ ७, बुधबार १२:५१ बजे

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि देखिएको छ। तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज तोलामा ५,००० रुपैयाँले बढेको छ। चाँदीको मूल्य पनि तोलामा ५०…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

तीन दिनदेखि घट्दै आएको सुनको मूल्यमा आज ठूलो गिरावट, नौ दिनमै १४,४०० रुपैयाँले घट्यो
  • २०८२ बैशाख २९, सोमबार १२:१३ बजे

काठमाडौं, २९ वैशाख – पछिल्ला तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज थप उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ३,७०० रुपैयाँले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *