पछिल्लो समाचार
२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
- २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे
प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…
पढ्दै जानुहोसफागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
- २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…
पढ्दै जानुहोसरौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
- २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे
ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…
पढ्दै जानुहोसरुपन्देहीमा एमालेको घरदैलो अभियान तीव्र, विष्णु पौडेललाई युवादेखि ज्येष्ठसम्मको उत्साहपूर्ण स्वागत
- २०८२ फाल्गुन १४, बिहीबार ०५:१५ बजे
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ। घरदैलो अभियानमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी युवादेखि ज्येष्ठ नागरिकसम्मले…
पढ्दै जानुहोसआसन्न निर्वाचनमा कुनै दलसँग समीकरण हुँदैन: प्रचण्ड
- २०८२ फाल्गुन १४, बिहीबार ०५:०९ बजे
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक Pushpa Kamal Dahal ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग समीकरण नहुने स्पष्ट पार्नुभएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेकपा…
पढ्दै जानुहोसराजनीति
२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
- २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे
प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…
पढ्दै जानुहोसफागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
- २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…
पढ्दै जानुहोसरौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
- २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे
ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…
पढ्दै जानुहोसस्वास्थ्य
डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
- २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे
झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…
पढ्दै जानुहोसमनसुनसँगै डेंगु संक्रमणको जोखिम बढ्दै, ७२ जिल्लामा पुष्टि
- २०८२ जेष्ठ २६, सोमबार ०४:४५ बजे
मनसुन सुरु भएसँगै डेंगु संक्रमणका केसहरू बढ्न थालेका छन्। असारदेखि भदौ (जुन–अगस्ट) सम्मको समयलाई डेंगु संक्रमणको उच्च जोखिम भएको समय मानिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार जनवरी…
पढ्दै जानुहोसनेपालमा नयाँ कोरोना भेरीएन्ट पुष्टि, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन
- २०८२ जेष्ठ १३, मंगलवार ०३:३३ बजे
छिमेकी मुलुक चीन र भारतमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपाल सरकारले पनि सावधानी अपनाउन सुरु गरेको छ। भारतको कोरोना वृद्धिले नेपालमा असर पर्न सक्ने विगतको अनुभवले स्वास्थ्य निकायहरूलाई सचेत…
पढ्दै जानुहोसशिक्षा
विदेश अध्ययनतर्फ युवाको बढ्दो आकर्षण, तर देशमै गुणस्तरीय शिक्षा अति आवश्यक
- २०८२ जेष्ठ ८, बिहीबार ०३:०७ बजे
जेठ ८, अंकित अधिकारी, सिड्नी अष्ट्रेलिया हालका वर्षहरूमा नेपाली युवाहरूको बढ्दो आकर्षण विदेश अध्ययनतर्फ बढ्दै गएको छ। प्रत्येक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षाको लागि अस्ट्रेलिया, अमेरिका, जापान, कोरिया लगायतका देशहरूमा…
पढ्दै जानुहोसदक्षिण कोरियाको लागि एनओसी वितरण अस्थायी रूपमा रोकियो
- २०८२ बैशाख ३०, मंगलवार ०८:४७ बजे
बैशाख ३० काठमाण्डौ, नेपाली विद्यार्थीहरूका लागि लोकप्रिय गन्तव्य मानिएको दक्षिण कोरियाको लागि अध्ययन अनुमति पत्र (एनओसी) अब अर्को सूचना नआएसम्म वितरण नहुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न…
पढ्दै जानुहोसशिक्षक आन्दोलनपछि स्थगित कक्षा १२ को परीक्षा आजबाट सुरु
- २०८२ बैशाख २१, आईतवार ०७:५९ बजे
शिक्षक महासंघको आन्दोलनका कारण ९ दिन ढिलो भएको विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ। जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षा साधारण र प्राविधिक दुवै विषय…
पढ्दै जानुहोसअन्तर्राष्ट्रिय
बंगलादेशमा बीएनपीको स्पष्ट बहुमत, तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित
- २०८२ फाल्गुन १, शुक्रबार ०९:१२ बजे
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले बिहीबार सम्पन्न बंगलादेशको आम निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको छ। २९९ सदस्यीय संसद्मा बीएनपीले १६५ सिट जित्दै सरकार गठनको मार्ग सुरक्षित गरेको हो। यससँगै पूर्वप्रधानमन्त्री…
पढ्दै जानुहोसपूर्वी कंगोमा खानी पहिरो: २०० भन्दा बढीको मृत्यु आशंका
- २०८२ माघ १७, शनिबार १२:३४ बजे
मध्य अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी भागमा रहेको रुबाया कोल्टन खानीमा भीषण पहिरो जाँदा २०० भन्दा बढी मानिसको ज्यान गएको आशंका गरिएको छ। उत्तरी किभु प्रान्तमा रहेको खानी बुधबार…
पढ्दै जानुहोससिड्नीको रेस्टुरेन्ट बाहिर दिउँसोको समयमा गोलीकाण्ड, तीन जना गम्भीर घाइते
- २०८२ असार २, सोमबार ०१:३४ बजे
अंकित अधिकारी , अस्ट्रेलियाको सिड्नीस्थित अर्बन क्षेत्रमा रहेको एम ब्रदर्स कबाब शप अगाडि दिउँसोको भीडभाडको समयमा भएको गोलीकाण्डमा दुई पुरुष र एक महिला गम्भीर घाइते भएका छन्। घटनास्थलमा प्रहरीद्वारा क्राइम…
पढ्दै जानुहोसहालका समाचारहरु
- २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
- फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
- रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
- रुपन्देहीमा एमालेको घरदैलो अभियान तीव्र, विष्णु पौडेललाई युवादेखि ज्येष्ठसम्मको उत्साहपूर्ण स्वागत
- आसन्न निर्वाचनमा कुनै दलसँग समीकरण हुँदैन: प्रचण्ड
२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
रुपन्देहीमा एमालेको घरदैलो अभियान तीव्र, विष्णु पौडेललाई युवादेखि ज्येष्ठसम्मको उत्साहपूर्ण स्वागत
आसन्न निर्वाचनमा कुनै दलसँग समीकरण हुँदैन: प्रचण्ड
रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै नेकपा, प्रचण्ड सहभागी





















































