कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई

राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशको कार्यवाहक प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई तोक्नुभएको छ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी जेठ ५ देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा रहने भएकाले उनको अनुपस्थितिमा मियाँलाई यो जिम्मेवारी दिइएको हो।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले कार्यवाहक प्रमुखको जिम्मेवारी दिने निर्णय गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *