नेपाली नयाँ वर्ष मनाउन पौडी खेल्न जादा एक युवाको मृत्यु, अर्को गम्भीर !

नयाँ वर्ष २०८२ मनाउने उत्साहमा सिडनीबाट ३ र न्युकासलबाट २ जना गरी ५ युवा जेनिथ बीचमा ३ बजे (अस्ट्रेलियन समय) पौडी खेल्न गएका थिए। दुर्भाग्यवश ‘रिप करेन्ट’ (खतरनाक पानीको छाल) ले तिनीहरूलाई तानेर लगेपछि डुब्ने घटना घटेको हो।

जेनिथ बिच , निउक्यासल

१० मिनेटको प्रयासपछि दुई जनालाई पानी बाट निकल्न सफल तापनि एक युवाको मृत्यु भएको छ। अर्को एक जना गम्भीर अवस्थामा अस्पतालमा छन्। घटनाको समयमा त्यहाँ लाइफ सेभर (जीवनरक्षक) उपलब्ध नभएको NRNA अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले पुष्टि गरेका छन्।

 

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
    • २०८२ पुष ६, आईतवार ०६:०१ बजे

    दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    अर्घाखाँचीमा पत्नी हत्या प्रकरण : पति पक्राउ
    • २०८२ भाद्र १७, मंगलवार ०५:२१ बजे

    अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार प्युठान नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भई विगत ८ वर्षदेखि अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातले…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *