भारतीय राजदूतद्वारा पहलगाम आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई समवेदना

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन्।

भारतीय दूतावासका अनुसार, आइतबार भएको भेटमा राजदूत श्रीवास्तवले पीडित परिवारलाई भारत सरकार आतंकवाद विरुद्ध दृढतापूर्वक उभिएको र घटनामा संलग्न दोषीहरूलाई न्यायको दायरामा ल्याउन प्रतिवद्ध रहेको बताएका छन्।

गत २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणमा सुदीपसहित २६ जनाको ज्यान गएको थियो।

स्रोत: भारतीय दूतावास, काठमाडौं

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या: सासु र नन्द पक्राउ
  • २०८२ पुष ८, मंगलवार ०४:०७ बजे

पेट्रोल छर्केर आगो लगाई बुहारीको हत्या गरेको अभियोगमा सासु र नन्द पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनको हत्या गरेको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *