मे १७ देखि पुनः सुरु हुँदै आइपीएल २०२५

  • खेलकुद
  • २०८२ बैशाख ३०, मंगलवार ०८:०४ बजे

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ भने फाइनल खेल जुन ३ मा सम्पन्न हुने तय गरिएको छ। आइपीएलले आफ्नो आधिकारिक एक्स (Twitter) ह्यान्डलमार्फत यसबारे जानकारी दिएको हो।

मे ८ मा हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलको क्रममा अचानक स्टेडियममा ब्ल्याकआउट भएपछि खेल रद्द गरिएको थियो र प्रतियोगिता एक हप्ताका लागि स्थगित गरिएको थियो।

भारतीय रक्षा मन्त्रालयका अनुसार सोही रात पाकिस्तानले भारतका विभिन्न स्थानहरूमा मिसाइल र ड्रोन हमला गरेको थियो।हाल अवस्था सामान्य बन्दै गएपछि आइपीएल पुनः सुरु गर्ने निर्णय गरिएको आयोजकहरूले जनाएका छन्।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

टेस्ट क्रिकेटको सपना तर्फ उक्लिंदै नेपाल — “एभरेस्ट चढ्दै”
  • २०८२ असार ४, बुधबार ०९:२७ बजे

नेपाल क्रिकेट संघ (CAN) ले भविष्यमा टेस्ट क्रिकेट खेल्ने आफ्नो दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ। “नेपाल भन्नासाथ मानिसहरूलाई सगरमाथा सम्झिन्छ, त्यसैले हामी पनि टेस्ट क्रिकेटको सगरमाथा चढ्ने बाटोमा छौं,” CAN…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

सीमा तनावपछि स्थगित IPL 2025 पुनः सुरु गर्ने तयारीमा बीसीसीआई
  • २०८२ बैशाख २८, आईतवार ०८:२५ बजे

भारत–पाकिस्तानबीचको सीमा तनावका कारण ९ मेदेखि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (IPL) 2025 पुनः सुरु गर्नेबारे भारतीय क्रिकेट बोर्ड (BCCI) ले तयारी थालेको छ। १० मेको बेलुकी दुबै देशबीच युद्धविरामको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *