प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० क्षेत्रमा अग्रता लिएको छ ।
कहाँ कसको अग्रता ?
काठमाण्डौ १ :
रन्जु न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टी २६१४
प्रबल थापा क्षेत्री, नेपाली कांग्रेस १४१३
काठमाण्डौ २ :
सुनिल केसी, राष्ट्रिय स्वतन्त्र पार्टी ४२४
मणिराम फुयाल, नेकपा एमाले २३६
काठमाण्डौ ३ : ‘
कुलमान घिसिङ, उज्यालो नेपाल पार्टी १८४६
राजु नाथ पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी १५६०
काठमाण्डौ ४ :
पुकार बम, राष्ट्रिय स्वतन्त्र पार्टी ८६२
राजन भट्टराई, नेकपा एमाले २७३
काठमाण्डौ ५ :
सस्मित पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २४७०
प्रदीप पौडेल, नेपाली कांग्रेस ७६७
काठमाण्डौ ६ :
शिशिर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टी ५१५
कृष्ण वानियाँ क्षेत्री, नेपाली कांग्रेस ३६०
काठमाण्डौ ७ :
गणेश पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टी २८३३
प्रकाश श्रेष्ठ, नेकपा एमाले ४९४
काठमाण्डौ ८ :
विराज भक्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी ४७८३
सुमन सायमी, नेपाली कम्युनिष्ट पार्टी ५४४
काठमाण्डौ १० :
प्रदिप विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी १२४३
हिमाल कार्की, पाली कांग्रेस २४६
भक्तपुर १ :
रुकेश रन्जित, राष्ट्रिय स्वतन्त्र पार्टी ८८८
किरण न्यौपाने, नेपाली कांग्रेस २३५
भक्तपुर २ :
राजीव खत्री, राष्ट्रिय स्वतन्त्र पार्टी १४००
महेश बस्नेत, नेकपा (एमाले) १२००
ललितपुर २ :
जगदिश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २२८
प्रेम बहादुर महर्जन, नेकपा (एमाले) १३१
ललितपुर ३ :
तोसीमा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी ४५९
जितेन्द्र कुमार श्रेष्ठ, नेपाली कांग्रेस १०२
कास्की १ :
खडक राज पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी ३९८
लक बहादुर रानाभाट, नेपाली कांग्रेस १५६
कास्की २ :
उत्तम प्रसाद पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टी १११७
रश्मि आचार्य, नेकपा (एमाले) ७३३
कास्की ३ :
बिना गुरुङ्ग, राष्ट्रिय स्वतन्त्र पार्टी ३९८
मनोज गुरुङ्ग, नेपाली कांग्रेस १५६
तनहुँ १ :
स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी १८५
गोविन्द भट्टराई, नेपाली कांग्रेस ९७
रुपन्देही २ :
सुलभ खरेल, राष्ट्रिय स्वतन्त्र पार्टी २७७९
विष्णुष प्रसाद पौडेल, नेकपा (एमाले) ६०९
बाँके १ :
सुरेश कुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी ९७४
नारायण प्रसाद गौडेल, नेपाली कांग्रेस ४६३
कञ्चनपुर २ :
दिपक राज बोहरा, राष्ट्रिय स्वतन्त्र पार्टी ६३२
नारायण प्रकाश साउद, नेपाली कांग्रेस १४५
कञ्चनपुर ३ :
ज्ञानेन्द्र सिंह महता, राष्ट्रिय स्वतन्त्र पार्टी १२९
हरि प्रसाद बोहरा, नेपाली कांग्रेस ५६
चितवन २ :
अस्मिन घिमिरे, नेकपा (एमाले) ७९५
रवि लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी ५३१
बाँके २ :
मोहम्मद इश्तियाक राई
नेकपा (एमाले) १४८५
सुधान्सु कोइराला, नेपाली कांग्रेस ११६२








