राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बिहीबार हुदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बिहीबार दिउँसो २ बजे वनस्थली स्थित पार्टि कार्यालयमा हुनेछ। पार्टीका प्रवक्ता मनिष झालेले यो जानकारी दिएका छन्।

सहकारी ठगी प्रकरणमा पार्टीका सभापति रवि लामिछाने जेल गएपछि कार्यवाहक सभापति डीपी अर्यालले यो बैठक बोलाएका हुन्। बैठकमा अघिल्लो बैठकका निर्णयहरुको कार्यान्वयन, पार्टीको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुनेछ।

केन्द्रीय सदस्यहरुले आफ्नो प्रगति विवरण (“रिपोर्टिङ”) पेश गर्नेछन् भने महाधिवेशनको तयारी सम्बन्धमा पनि छलफल हुनेछ। सभापति लामिछाने जेल परेपछि पार्टीले महाधिवेशन गर्ने वा स्थगित गर्ने निर्णय लिन बाँकी छ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
    • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

    प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
    • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *