नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) आज औपचारिक रूपमा एक हुने भएका छन्। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ।

महिन्द्र राय यादवले माओवादीसँगको एकता प्रक्रिया छोडेपछि नेसपाका नेता श्रेष्ठले केन्द्रीय समिति बैठक बोलाई पार्टी पुनर्गठन गर्दै माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेका हुन्।नेसपा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीबाट अलग भएर बनेको पार्टी हो।

गत निर्वाचनमा नेसपाका उम्मेदवारले माओवादीको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए र महिन्द्र राय यादवले सिरहा–२ बाट निर्वाचन जितेका थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *