स्वास्थ्य तिलोत्तमा योग केन्द्र भलवारीको शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न

३० चैत्र, आइतवार, स्वास्थ्य तिलोत्तमा योग केन्द्र भलवारीले नयाँ वर्ष २०८२ को शुभारम्भमा शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम आयोजना गरेको छ। यो कार्यक्रम शनिबार तिलोत्तमा सफलतापूर्वक सम्पन्न भएको थियो।

कार्यक्रमको सुरुवातमा संस्थाका उपाध्यक्ष पदम थापाले स्वागत भाषण दिनुभएको थियो। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बिना ज्ञवालीले गर्नुभयो भने प्रमुख अतिथि रूपमा संस्थाका प्रशिक्षक छबि राना, विशिष्ट अतिथि क्या, रेशम ब, रोक्का उपस्थित रहनुभएको थियो। कार्यक्रमको संचालन सचिव कृष्ण ब पुनले गर्नुभएको थियो।

यस अवसरमा उपस्थित सबैले नयाँ वर्षको शुभकामना र आशीर्वाद साटेका थिए। कार्यक्रममा सहभागीहरूले योग र स्वास्थ्यको महत्त्वमा पनि छलफल गरेका थिए।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै
  • २०८२ पुष १०, बिहीबार ०५:५२ बजे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

मार्मा गाउँपालिकामा जिप दुर्घटना: एक जनाको मृत्यु, एक घाइते
  • २०८२ पुष ६, आईतवार ०६:०१ बजे

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–३ भसेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार शनिबार…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *