किराना तथा प्लास्टिक व्यवसायी संघको आयोजनामा नयाँ सालको उपलक्ष्यमा सरसफाइ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न
३० चैत भैरहवासागर बेल्बासे, किराना तथा प्लास्टिक व्यवसायी संघकाे आयाेजनामा नयाँ बर्ष २०८२ काे उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा सरसफाइ सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ। शनिबार भैरहवाको असाेक पथमा…
पढ्दै जानुहोस