वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउने तयारीमा सरकार
  • २०८२ जेष्ठ ९, शुक्रबार ०३:२१ बजे

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने तयारी गरेको छ। आर्थिक सुधार सुझाव आयोगको सिफारिस अनुसार मन्त्रिपरिषद्ले आगामी एक वर्षभित्र उमेर हद ७० वर्ष बनाउने कार्ययोजना स्वीकृत…

पढ्दै जानुहोस

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण
  • २०८२ जेष्ठ ७, बुधबार १२:५६ बजे

काठमाडौँ — नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार पदभार ग्रहण गरेका छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष सपथ लिएपछि उनले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयमा कार्यभार सम्हालेका हुन्। पदभार…

पढ्दै जानुहोस

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जापान भ्रमण
  • २०८२ जेष्ठ ६, मंगलवार १०:२३ बजे

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापानको टोकियोतर्फ प्रस्थान गरेकी छन्। उनी जापानमा भोलिबाट सुरु हुने “ज्येष्ठ नागरिकमा सामाजिक एकान्तता” विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गएकी हुन्। उक्त सम्मेलन एसियाली नागरिकको…

पढ्दै जानुहोस

नारायणगढ–बुटवल सडक विस्तारको प्रगति ६६.५०% मा पुग्यो
  • २०८२ जेष्ठ ६, मंगलवार ०९:०१ बजे

नवलपरासी — नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको समग्र भौतिक प्रगति ६६ दशमलव ५० प्रतिशत पुगेको छ। आयोजना सूचना अधिकारी शिव खनालका अनुसार कुल ११३.५३ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म एकतर्फी रूपमा ९०.८७…

पढ्दै जानुहोस

तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको दुखद मृत्यु
  • २०८२ जेष्ठ ६, मंगलवार ०८:२८ बजे

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीरबाट खस्दा ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया…

पढ्दै जानुहोस

कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई
  • २०८२ जेष्ठ ५, सोमबार ०४:३० बजे

राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशको कार्यवाहक प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई तोक्नुभएको छ। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी जेठ ५ देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा…

पढ्दै जानुहोस