टेस्ट क्रिकेटको सपना तर्फ उक्लिंदै नेपाल — “एभरेस्ट चढ्दै”
  • २०८२ असार ४, बुधबार ०९:२७ बजे

नेपाल क्रिकेट संघ (CAN) ले भविष्यमा टेस्ट क्रिकेट खेल्ने आफ्नो दीर्घकालीन लक्ष्य सार्वजनिक गरेको छ। “नेपाल भन्नासाथ मानिसहरूलाई सगरमाथा सम्झिन्छ, त्यसैले हामी पनि टेस्ट क्रिकेटको सगरमाथा चढ्ने बाटोमा छौं,” CAN…

पढ्दै जानुहोस

मे १७ देखि पुनः सुरु हुँदै आइपीएल २०२५
  • २०८२ बैशाख ३०, मंगलवार ०८:०४ बजे

इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ मे १७ बाट पुनः सुरु हुने भएको छ भने फाइनल खेल जुन ३ मा सम्पन्न हुने तय गरिएको छ। आइपीएलले आफ्नो आधिकारिक एक्स (Twitter) ह्यान्डलमार्फत…

पढ्दै जानुहोस

सीमा तनावपछि स्थगित IPL 2025 पुनः सुरु गर्ने तयारीमा बीसीसीआई
  • २०८२ बैशाख २८, आईतवार ०८:२५ बजे

भारत–पाकिस्तानबीचको सीमा तनावका कारण ९ मेदेखि स्थगित गरिएको इन्डियन प्रिमियर लिग (IPL) 2025 पुनः सुरु गर्नेबारे भारतीय क्रिकेट बोर्ड (BCCI) ले तयारी थालेको छ। १० मेको बेलुकी दुबै देशबीच युद्धविरामको…

पढ्दै जानुहोस

TATA IPL २०२५ एक साताका लागि स्थगित
  • २०८२ बैशाख २६, शुक्रबार ०३:५६ बजे

बैशाख २५, भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) ले हाल सञ्चालनमा रहेको TATA IPL 2025 को बाँकी खेलहरू एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। बोर्डले यो निर्णय हालको परिस्थितिको…

पढ्दै जानुहोस

२०२४–२५ को लागि टिम इण्डियाको वार्षिक खेलाडी अनुबन्ध सूची
  • २०८२ बैशाख ८, सोमबार ११:५६ बजे

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) ले २०२४–२५ का लागि सीनियर पुरुष टिम इण्डियाका खेलाडीहरूको वार्षिक अनुबन्ध सूची सार्वजनिक गरेको छ, जसमा खेलाडीहरूलाई चारवटा श्रेणीमा विभाजन गरिएको छ ग्रेड A+ •…

पढ्दै जानुहोस

कुवेतविरुद्धको रोमाञ्चक फाइनलमा नेपाल ३ रनले पराजित
  • २०८१ चैत्र ३१, आईतवार ०२:५९ बजे

३१ चैत २०८१, हङकङ, चीनमा आयोजित चारदेशीय T20I सिरिज 2025 को अन्तिम खेलमा नेपाल कुवेतसँग ३ रनले पराजित भएको छ। कुवेतले २० ओभरमा ७ विकेटको क्षतिमा १७४ रन बनाएको थियो।…

पढ्दै जानुहोस