दैनिक राशिफल (शुक्रवार विशेष)

मेष: आजको दिन तपाईंका लागि शुभ रहन्छ। आम्दानी, मान–सम्मान, र व्यापारिक सन्तुष्टि प्राप्त हुनेछ।

वृष: अनुकूल समयले साथ दिएकाले आर्थिक लाभ, मानसिक शान्ति, र व्यापारमा सफलता पाउनुहुनेछ।

मिथुन: समयले साथ दिनेछ। साथीभाइ तथा नातेदारबाट उपहार प्राप्त हुन सक्छ, व्यवसायमा पनि उन्नति हुनेछ।

कर्कट: सावधान रहनुपर्ने समय हो। स्वास्थ्यमा समस्या, आर्थिक हानि, र काममा असफलता देखिन्छ।

सिंह: राम्रो समय सुरु भएको छ। आर्थिक लाभ, स्वादिष्ट भोजन, र मित्रहरूको सहयोग प्राप्त हुनेछ।

कन्या: आजको दिन फलदायी छ। कार्य सिद्धि, नयाँ वस्तु वा सेवा प्राप्ति, र स्वास्थ्यमा सुधार हुनेछ।

तुला: अनुकूल समयले साथ दिनेछ। सरकारबाट लाभ, सम्मानमा वृद्धि, र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।

वृश्चिक: कठिन समय रहन सक्छ। काममा अवरोध, समय र धनको क्षति, तथा स्वास्थ्यसम्बन्धी चिन्ता बढ्न सक्छ।

धनु: समय शक्तिशाली छ। समस्या समाधान, यश–कीर्ति, सवारी सुविधा, र आर्थिक लाभ देखिन्छ।

मकर: तपाईंका लागि सकारात्मक समय छ। पढाइ, प्रतियोगिता, र कानुनी मामिलामा सफलता मिल्नेछ।

कुम्भ: राम्रो समय आएको छ। काममा सफलता, स्वास्थ्य लाभ, र सन्तानबाट सुखको अनुभूति हुनेछ।

मीन: सजग रहनुहोस। साथीहरूसँग विवाद, अनावश्यक दौडधूप, र दिनचर्यामा बाधा आउन सक्छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

२३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
  • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *