भैरहवाका युवा उद्यमीले सुरू गरे नयाँ स्वादका साथ इको पार्क एण्ड रिसोर्ट

प्रकाश अधिकारी

वैशाख २० भैरहवा, रुपन्देहि को भैरहवामा केही युवा उद्यमीहरू मिलेर अर्गानिक स्वाद गाऊका परिकार भन्ने मूल उद्देश्य का साथ मधुवन इको पार्क एन्ड रिसोर्ट संचालन मा ल्याउने भएका छन्। भैरहवा देखि करिव १ कि. मि. उत्तर मुल सडक देखि पश्चिम ३०० मिटर भित्र करिब १५ कठ्ठा जग्गामा सो पार्क एण्ड रिसोर्ट सञ्चालनमा ल्याउने भएको रिसोर्टका सञ्चालकहरू बताउँछन् बिभिन्न पेशा व्यवसायमा संलग्न भैरहवाका ८ जना युवा उद्दमी द्वारा सो पार्क सञ्चालन गरिनेछ  सिद्धार्थनगर सँगै जोडिएको मायादेवी गाउँपालिका वडा न.८ को लक्ष्मी नारायण मार्गमा अवस्थित रिसोर्ट करिब १ करोड ३० लाखको लगानीमा सम्पन्न गरिने सञ्चालकहरू बताउँछन्।

मधुवन इको पार्क एन्ड रिसोर्ट

लुम्बिनी र भैरहवा आउने आन्तरिक तथा वाहय पर्यटकका लागी लक्षित गरि सञ्चालन गरिने सो पार्कमा प्रत्यक्ष १५ जना लाई रोजगारी दिएको र पर्यटक लक्षित सो पार्क एण्ड रिसोर्ट ग्राहकको चाहना र माग सँगै विस्तार गरिँदै लगिने मधुवन इको पार्क एण्ड रिसोर्टका प्रवन्धक निर्देशक अमृत कुमार भट्टराई बताउनुहुन्छ।

युवा उद्यमी :अमृत कुमार भट्टराई
सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

रास्वपा र बालेन्द्र शाहबीच ‘बृहत् एकता’ सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
  • २०८२ पुष १३, आईतवार ०५:०७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच बृहत् एकता सम्बन्धी सहमति भएको छ। बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

आज क्रिसमस डे: नेपालभर क्रिश्चियन समुदायले प्रेम, शान्ति र मुक्तिको सन्देशसहित मनाउँदै
  • २०८२ पुष १०, बिहीबार ०५:५२ बजे

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाइरहेका छन्। आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा येशु ख्रीष्टको जन्म…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *