प्रधानमन्त्री ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलमा बोलाए !

काठमाडौं, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्री र सचिवहरूलाई छलफलका लागि बोलाएका छन्।

आगामी आर्थिक वर्षको बजेट तयारीबारे छलफल गर्न बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सबै मन्त्रीहरूसहित बस्ने बैठकले दिउँसो साढे ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

सरकार अहिले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट बनाउने केन्द्रित छ।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    विद्यादेवी भण्डारीको प्रतिक्रिया : “४५ वर्षदेखि पार्टी सदस्य, सदस्यता रोक्न मिल्दैन”
    • २०८२ श्रावण ९, शुक्रबार ०५:५८ बजे

    काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले ४५ वर्षअघि नै पार्टी सदस्यता लिएको दाबी गर्दै एमालेको निर्णयप्रति असहमति जनाएकी छिन्। नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले उनको सदस्यता नवीकरणमा रोक लगाउने निर्णय…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    स्वतन्त्र उमेदवारमा रूपन्देही क्षेत्र नं. ३ मा किरण वि.क. द्वारा उम्मेद्‌वारी घोषणा
    • २०८२ श्रावण ९, शुक्रबार ०५:३६ बजे

    बुटवल– किरण विकले रूपन्देही–३ बाट उम्मेदवारी घोषणा राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत किरण विकले रूपन्देही क्षेत्र नं. ३ बाट आगामी उपनिर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। ३१ वर्षीय विकले आफू पछिल्ला…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *