अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना: अस्पतालको भवनमा ठोक्किँदा ठूलो क्षति
  • २०८२ जेष्ठ २९, बिहीबार ०४:२८ बजे

भारतको अहमदाबादमा एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडेको एक मिनेटमै दुर्घटनाग्रस्त भएको छ। विमान सिधै अहमदाबादको सिभिल अस्पताल नजिक रहेको भवनमा ठोक्किएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। विमान ठोक्किएको…

पढ्दै जानुहोस