पानीजहाज विधेयक २०८१ राष्ट्रियसभाबाट सर्वसम्मत पारित
  • २०८२ जेष्ठ २६, सोमबार ०४:५० बजे

राष्ट्रियसभाले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको प्रस्तावलाई सभासद्हरूले पूर्ण समर्थन गर्दै अनुमोदन गरेका हुन्। यसअघि…

पढ्दै जानुहोस