काभ्रेमा बाढीले बगाएकि महिला अझै बेपत्ता, खोजी कार्य जारी
सोमबार साँझको अविरल वर्षापछि काभ्रेको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको बाढीले बगाएर बेपत्ता भएकी ३५ वर्षीया रेनुका गिरी अझै फेला परेकी छैनन्। खेतमा काम सकेर घर फर्किंदै गर्दा बाढीमा…
पढ्दै जानुहोस









