देशभर मनसुनको सक्रियता, केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना
  • २०८२ असार २०, शुक्रबार ०७:३४ बजे

हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ।…

पढ्दै जानुहोस