रुपन्देहीमा एमालेको घरदैलो अभियान तीव्र, विष्णु पौडेललाई युवादेखि ज्येष्ठसम्मको उत्साहपूर्ण स्वागत
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ। घरदैलो अभियानमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी युवादेखि ज्येष्ठ नागरिकसम्मले…
पढ्दै जानुहोस








