तीन दिनदेखि घट्दै आएको सुनको मूल्यमा आज ठूलो गिरावट, नौ दिनमै १४,४०० रुपैयाँले घट्यो
काठमाडौं, २९ वैशाख – पछिल्ला तीन दिनदेखि लगातार घट्दै आएको सुनको मूल्यमा आज थप उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) सुनको मूल्य प्रतितोला ३,७०० रुपैयाँले…
पढ्दै जानुहोस









