इन्स्पेक्टरको नक्कल गरेर सर्वसाधारणलाई झुक्याउने युवक पक्राउ
प्रहरीको नक्कल गर्दै सर्वसाधारणलाई भ्रममा पार्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का २३ वर्षीय सुजन गिरी हुन्। गिरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित…
पढ्दै जानुहोस









