काठमाडौं महानगरपालिकाको बजेट अन्योलमा, आज पनि नआउने
  • २०८२ असार १०, मंगलवार ०४:२८ बजे

काठमाडौं महानगरपालिकाले आजको मितिमा बजेट सार्वजनिक नगर्ने भएको छ। असार १० भित्र बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भए पनि कार्यपालिका बैठक नै नबसेपछि बजेट प्रक्रियामा ढिलाइ भएको हो। मेयर बालेन्द्र शाह…

पढ्दै जानुहोस