कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी नजिर मियाँलाई
राष्ट्रपति रामचन्द्र पौडेलले कर्णाली प्रदेशको कार्यवाहक प्रमुखको जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई तोक्नुभएको छ। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी जेठ ५ देखि १३ गतेसम्म संयुक्त राज्य अमेरिकामा निजी भ्रमणमा…
पढ्दै जानुहोस









