सरकार र यातायात व्यवसायीबीच वार्ता निष्कर्षबिहीन, मंगलबार पनि सार्वजनिक यातायात ठप्प
सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षमा पुग्न नसकेपछि मंगलबार पनि देशभर सार्वजनिक यातायात सञ्चालन नहुने भएको छ। सोमबार गृह मन्त्रालयमा भएको बैठक निष्कर्षबिहीन भएपछि भोलि साढे १० बजे पुनः बैठक…
पढ्दै जानुहोस









