लोडसेडिङको हल्ला मात्र हो : ऊर्जा मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले हाल देखिएको लोडसेडिङको चर्चा सामाजिक सञ्जालमा फैलिएको हल्ला मात्र भएको बताएका छन्। सिंहदरबारमा आयोजित प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले…
पढ्दै जानुहोस









