डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

पढ्दै जानुहोस

अध्यागमन कार्यालयमा व्यापक सरुवा प्रक्रिया : नयाँ अधिकृतहरूलाई जिम्मेवारी दिने तयारी
  • २०८२ असार ३१, मंगलवार १०:४६ बजे

काठमाडौँ, असार ३१ — गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत ठूलो संख्याका अधिकृतहरूको छिट्टै सरुवा गर्ने तयारी गरेको छ। विश्वका विभिन्न मुलुकसँग जोडिएको नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारमा रहेको…

पढ्दै जानुहोस

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, भिजिट भिसा प्रकरण र समाजवादी मोर्चाबारे छलफल
  • २०८२ असार १०, मंगलवार ०४:३५ बजे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। उक्त भेटमा सरकारले हालै गठन गरेको भिजिट भिसा प्रकरणको छानबिन समितिबारे र…

पढ्दै जानुहोस

तनहुँमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको दुखद मृत्यु
  • २०८२ जेष्ठ ६, मंगलवार ०८:२८ बजे

तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङस्थित कटोर्के सामुदायिक वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर दुई महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भीरबाट खस्दा ऋषिङ–३ की ६२ वर्षीया श्रीमाया…

पढ्दै जानुहोस

रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु
  • २०८२ जेष्ठ ५, सोमबार ०५:१४ बजे

५ जेठ, विराटनगर — मोरङको रंगेली नगरपालिका–७ निचामारी चोकमा एक दुखद दुर्घटनामा १३ वर्षीया मिरा मण्डलको ज्यान गएको छ।कानेपोखरीबाट रंगेली तर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको बसले दिउँसो…

पढ्दै जानुहोस

नेपाल राष्ट्र बैंकको १८औं गभर्नर आज नियुक्त हुने सम्भावना
  • २०८२ जेष्ठ ५, सोमबार १०:१४ बजे

काठमाण्डौ — लामो प्रतीक्षापछि नेपाल राष्ट्र बैंकले सोमबार १८औं गभर्नर पाउने सम्भावना रहेको छ, यदि अन्तिम समयमा कुनै अप्रत्याशित परिवर्तन नभएमा। यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजे…

पढ्दै जानुहोस