नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा
  • २०८२ जेष्ठ १२, सोमबार ११:२२ बजे

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) आज औपचारिक रूपमा एक हुने भएका छन्। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ। महिन्द्र राय यादवले माओवादीसँगको एकता…

पढ्दै जानुहोस