पोखरामा फलेको मीठो तरबुजा: रोजगारी र आत्मनिर्भरताको नयाँ बाटो
  • २०८२ जेष्ठ ३, शनिबार ११:२३ बजे

पोखरा महानगरपालिकाका विभिन्न स्थान—जस्तै सुरौदी फाँटको तिखेढुङ्गा, ढाँडबेसी, पाटनवेशी, हेमजा आदि—तरबुजाको उत्पादनले हरियाली देखिएको छ। अघिसम्म तराई र भारतबाट आउने तरबुजा मात्रै उपभोग गरिरहेका पोखरेली अब आफ्नै गाउँठाउँमा फलेको मिठो…

पढ्दै जानुहोस