कनकाईमा ब्राउनसुगरसहित मोटरसाइकल फेला, चालक फरार
वैशाख २२, झापाको कनकाई नगरपालिका–५ स्थित सुरुङ्गा–झापा सडकखण्डमा प्रहरीले भारतीय नम्बरको मोटरसाइकलबाट करिब २०० ग्राम ब्राउनसुगर बरामद गरेको छ। बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकलको झोलाबाट लागुऔषध फेला परेको हो।…
पढ्दै जानुहोस









