देशका विभिन्न ठाउँमा वर्षा, बाढी र पहिरोको सम्भावना – सतर्क रहन आग्रह
देशका विभिन्न प्रदेशहरू विशेषगरी कर्णाली र सुदूरपश्चिमका केही ठाउँहरूमा आज बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट, लमजुङ, स्याङ्जा, बाँके, बर्दिया र डडेलधुरा…
पढ्दै जानुहोस