रेशम चौधरीको गिरफ्तारीपछि एकता कार्यक्रम बिथोलियो, कार्यकर्ताहरूको नाराबाजी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउसँगै बुधबारको एकता कार्यक्रममा अशान्ति देखिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो।पार्टी एकताकै दिन…
पढ्दै जानुहोस