मलेसियामा विश्वविद्यालय बस दुर्घटना : कम्तीमा १५ जनाको ज्यान गयो
  • २०८२ जेष्ठ २६, सोमबार ०४:५६ बजे

मलेसियाको पेराक राज्यमा सोमबार बिहान भएको एक दर्दनाक दुर्घटनामा विश्वविद्यालयका विद्यार्थीहरू बोकेको बस मिनिभ्यानसँग ठोक्किँदा कम्तीमा १५ जनाको ज्यान गएको छ। थाई सीमा नजिकको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहर नजिक…

पढ्दै जानुहोस

नुवाकोटमा माइक्रोबस दुर्घटनामा ९ जना घाइते
  • २०८२ जेष्ठ १२, सोमबार ०८:४५ बजे

नुवाकोटबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३००१ज०८५४ नम्बरको विद्युतीय माइक्रोबस आइतबार नुवाकोटको शिवपुरी गाउँपालिका–७ गुरुङगाउँमा दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा ५…

पढ्दै जानुहोस

रामेछापबाट काठमाडौँ आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
  • २०८२ जेष्ठ ८, बिहीबार ०१:५५ बजे

रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौँतर्फ आउँदै गरेको एम्बुलेन्स बिहीबार बिहान खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानी भित्री सडकमा दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार प्र.३-०१-००२ झ ५८०३ नम्बरको एम्बुलेन्स…

पढ्दै जानुहोस