म्याग्दी पहिरोमा बेपत्ता बालकको शव फेला
  • २०८२ असार २६, बिहीबार ०६:३४ बजे

म्याग्दीको मालिका गाउँपालिका–३, लुप्सीपारमा पहिरोमा परेर बेपत्ता भएका १३ वर्षीय सरोज विकको शव फेला परेको छ। बुधबार दिउँसो घाँस काट्न गएका बेला पहिरोमा पुरिएर बेपत्ता भएका सरोजको शव आज नेपाल…

पढ्दै जानुहोस