रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा ‘हेर्दाहेर्दै’मा राखिए पनि आज सुनुवाइ नहुने भएको छ। न्यायाधीश डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबार प्रारम्भ…
पढ्दै जानुहोस









