YCL नेपाल स्याङ्जाको चौथो जिल्ला अधिवेशन सम्पन्न
  • २०८२ बैशाख २८, आईतवार ०७:३२ बजे

बैशाख २८ स्याङ्जा, नेकपा-माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग YCL नेपाल स्याङ्जा जिल्ला अधिवेशन शनिबार स्याङ्जा बजार मा भब्य रुपले सम्पन्न भएको छ । नवनिर्वाचित अध्यक्ष मा क.अर्जुन तिवारी…

पढ्दै जानुहोस