रवि लामिछाने र छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ, अन्तिम आदेश आउन सक्ने सम्भावना
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि आज पुनः सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। गएको बिहीबार रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता…
पढ्दै जानुहोस









