काठमाडौंको वातावरण प्रदूषित हुदा देखिन थाल्याे सर्वसाधारणको स्वास्थ्यमा समस्या !

काठमाडौं,२६ चैत ।  काठमाडौंको वातावरण लगातार प्रदूषित हुदा सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको छ ।

काठमाडौंको वायु गुणस्तर सुधार हुन नसक्दा सर्वसाधारणको स्वास्थ्यमा समस्या देखिएको हो । काठमाडौं लगातार केहि दिनयता विश्वकै प्रदूषित शहरको पहिलो सूचीमा रहेको छ ।

देशका बिभिन्न स्थानमा लागिरहेको डढेलोका साथै सवारीसाधनका कारण काठमाडौं प्रदूषित बनेको हो । काठमाडौंको वातावरण प्रदूषित हुँदा उपत्यका धुम्मदेखिएको छ । वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले अनुरोध समेत गरेको छ ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

मनसुनसँगै डेंगु संक्रमणको जोखिम बढ्दै, ७२ जिल्लामा पुष्टि
  • २०८२ जेष्ठ २६, सोमबार ०४:४५ बजे

मनसुन सुरु भएसँगै डेंगु संक्रमणका केसहरू बढ्न थालेका छन्। असारदेखि भदौ (जुन–अगस्ट) सम्मको समयलाई डेंगु संक्रमणको उच्च जोखिम भएको समय मानिन्छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार जनवरी…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस