गर्मी मौसममा यी तरकारीहरू नखानुहोस्, शरीरलाई असर गर्न सक्छ!

देशभर गर्मी बढेसँगै शरीरमा थकान, असन्तुलन र पाचन समस्याहरू देखिन थालेका छन्। यो मौसममा शरीरको तापक्रम पनि बढ्ने भएकाले खाना पचाउने क्षमता घट्छ। त्यसैले हल्का, शितल र स्वास्थ्यवर्धक खानेकुरा छान्नु आवश्यक हुन्छ। तर केही तरकारीहरू गर्मीमा सेवन गर्दा उल्टो असर पार्न सक्छन्।

गर्मीमा नखानु राम्रो हुने केही तरकारीहरू:

  • लसुन: शरीरमा ताप बढाउँछ, छालाको समस्या र अपच निम्त्याउन सक्छ।
  • प्याज: काँचो प्याजले गर्मी बढाउँछ, पकाएर खानु उपयुक्त।
  • काउली: गर्मीमा आलस्य, वाकवाकी र अपच गराउँछ।
  • खुर्सानी: धेरै पिरोले पेट पोल्ने र अपचको समस्या ल्याउँछ।
  • बन्दा: ग्यास र अपचको समस्या निम्त्याउँछ।
  • डल्ले च्याउ: शरीरमा अत्याधिक ताप उत्पादन गर्छ।
  • पालुंगो: अत्यधिक अक्सालिक एसिडले मृगौलामा असर पुर्‍याउन सक्छ।
  • अदुवा: तातो प्रकृतिको भएकाले गर्मीमा सेवन नगर्नु राम्रो।

तपाईंको विकल्पहरू: काँक्रो, कुरिलो, मटरकोसा, आलु, गेडागुडी, धनियाँ र तिता तरकारीहरू गर्मी मौसमका लागि उपयुक्त मानिन्छन्।

स्वस्थ रहनुहोस्, सन्तुलित खानपान गर्नुहोस्!

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *