आज १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस – श्रमिक अधिकारको सम्मानमा समर्पित दिन
  • २०८२ बैशाख १८, बिहीबार ०५:५२ बजे

आज मे १ तारिख, विश्वभर १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमहरूका साथ मनाइँदैछ। यो दिवस श्रमिकहरूको अधिकारको प्रत्याभूति, पेसागत मर्यादा र सम्मानको रूपमा प्रत्येक वर्ष मनाउने गरिन्छ। सन् १८८६ को…

पढ्दै जानुहोस

शिक्षक र सरकारबीच वार्ता निष्कर्षविहीन, मन्त्रीहरूको कडा धारणा प्रति असन्तुष्टि
  • २०८२ बैशाख १७, बुधबार ०२:४४ बजे

मंगलबार राति सिंहदरबारमा शिक्षकहरू र सरकारबीच वार्ता भयो। वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्त, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक सहभागी थिए। तर, वार्ता कुनै निष्कर्षमा पुग्न सकेन। अर्थमन्त्री…

पढ्दै जानुहोस

रेशम चौधरीको गिरफ्तारीपछि एकता कार्यक्रम बिथोलियो, कार्यकर्ताहरूको नाराबाजी
  • २०८२ बैशाख १७, बुधबार ०२:३८ बजे

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउसँगै बुधबारको एकता कार्यक्रममा अशान्ति देखिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा आयोजना गरिएको उक्त कार्यक्रममा चौधरीलाई प्रहरीले पक्राउ गरेपछि स्थिति तनावग्रस्त बन्यो।पार्टी एकताकै दिन…

पढ्दै जानुहोस

सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन : सरकारले सम्झौता कार्यान्वयन नगरेको आरोप
  • २०८२ बैशाख १५, सोमबार ०६:५५ बजे

बबरमहल–बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलन चलिरहेका बेला माइतीघरमा महिलाहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। मुख र टाउकोमा कालोपट्टी बाँधी, कालो पेटीकोट लगाएर उनीहरूले प्रदर्शन गरेका थिए। उनीहरू सहकारीहरूबाट ठगिएका पीडित हुन्। सहकारीपीडित…

पढ्दै जानुहोस

मधेस प्रदेशको जनस्वास्थ्य प्रयोगशाला स्थापनामा ५० करोडभन्दा बढी भ्रष्टाचार
  • २०८२ बैशाख १५, सोमबार ०९:३२ बजे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको सामाजिक विकास मन्त्रालयमा जनस्वास्थ्य प्रयोगशाला स्थापनाका लागि गरिएका चार विभिन्न खरिद सम्झौतामा ५० करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको निष्कर्ष निकालेपछि विशेष अदालतमा मुद्दा दायर…

पढ्दै जानुहोस

कास्कीको अन्नपूर्ण-११ मा चट्याङ लागेर दुई मजदुरको मृत्यु
  • २०८२ बैशाख १५, सोमबार ०९:१९ बजे

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा आइतबार चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका छन्। त्रिवेणी ताल पदमार्ग क्षेत्रमा काम गरिरहेका दुई मजदुरको चट्याङले मृत्यु भएको हो। सङ्खुवासभा जिल्लाको…

पढ्दै जानुहोस