भारतीय राजदूतद्वारा पहलगाम आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई समवेदना
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका सुदीप न्यौपानेको परिवारलाई भेटी समवेदना व्यक्त गरेका छन्। भारतीय दूतावासका अनुसार, आइतबार भएको भेटमा राजदूत श्रीवास्तवले…
पढ्दै जानुहोस














