भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अर्को नेपाली छात्राको निधन
भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरमा अवस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेकी छन्। वीरगञ्जकी प्रिशा विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनरत थिइन्।…
पढ्दै जानुहोस














