लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
  • २०८२ असार ३२, बुधबार १२:२१ बजे

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

पढ्दै जानुहोस

नेपाली कांग्रेसका पूर्वसचिव रामअयोध्या यादवको निधन
  • २०८२ असार १८, बुधबार १२:२२ बजे

नेपाली कांग्रेस बाराका पूर्वसचिव तथा संविधानसभा सदस्य रामअयोध्या यादवको ७२ वर्षको उमेरमा आज बिहान वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा निधन भएको छ। उहाँ मिर्गौला रोगबाट लामो समयदेखि पीडित हुनुहुन्थ्यो। बाराको सुवर्ण गाउँपालिका–२…

पढ्दै जानुहोस

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, भिजिट भिसा प्रकरण र समाजवादी मोर्चाबारे छलफल
  • २०८२ असार १०, मंगलवार ०४:३५ बजे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। उक्त भेटमा सरकारले हालै गठन गरेको भिजिट भिसा प्रकरणको छानबिन समितिबारे र…

पढ्दै जानुहोस

गगन थापाको नयाँ प्रस्ताव: कांग्रेसमा गुटबन्दी अन्त्यको उपाय
  • २०८२ असार १, आईतवार ०६:४५ बजे

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र बढ्दो गुटबन्दी अन्त्य गर्नका लागि नयाँ र ठोस प्रस्ताव अघि सारेका छन्। काठमाडौंको प्रदेशसभा क्षेत्र नं. ६ (प्रदेश ‘क’) को तेस्रो सम्मेलन तथा प्रशिक्षण…

पढ्दै जानुहोस

पानीजहाज विधेयक २०८१ राष्ट्रियसभाबाट सर्वसम्मत पारित
  • २०८२ जेष्ठ २६, सोमबार ०४:५० बजे

राष्ट्रियसभाले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ। सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको प्रस्तावलाई सभासद्हरूले पूर्ण समर्थन गर्दै अनुमोदन गरेका हुन्। यसअघि…

पढ्दै जानुहोस

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा
  • २०८२ जेष्ठ १२, सोमबार ११:२२ बजे

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) आज औपचारिक रूपमा एक हुने भएका छन्। ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा एकता घोषणा कार्यक्रम आयोजना गरिएको छ। महिन्द्र राय यादवले माओवादीसँगको एकता…

पढ्दै जानुहोस