रिले अनशन सुरु : रवीन्द्र मिश्रसहित गिरफ्तार राष्ट्रवादीको रिहाइको माग
  • २०८२ बैशाख १९, शुक्रबार १२:४० बजे

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रसहित १५ चैतमा तीनकुनेमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राष्ट्रवादीहरूलाई रिहा गर्न माग गर्दै रिले अनशन सुरु गरिएको छ। ललितपुरमा राष्ट्रवादी देशभक्त जनता समूहको अगुवाइमा सुरु…

पढ्दै जानुहोस

सशक्तीकरणका लागि लायन्स क्लबको नेतृत्व
  • २०८२ बैशाख १९, शुक्रबार ०८:३० बजे

वैशाख १८ भैरहवा ,प्रकाश अधिकारी  लायन्स क्लव इन्टरनेशनल ३२५ पि. एरिया ५ रिजन १७ को आयोजनामा एक दिने सशक्तीकरणमा लायन्स नेतृत्व स्किल ट्रेनिङ बुधबार भैरहवाकाे अन्नपूर्ण हेरिटेजमा सम्पन्न भएको थियो।…

पढ्दै जानुहोस

भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा अर्को नेपाली छात्राको निधन
  • २०८२ बैशाख १९, शुक्रबार ०७:३६ बजे

भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरमा अवस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साह मृत अवस्थामा फेला परेकी छन्। वीरगञ्जकी प्रिशा विश्वविद्यालयको पहिलो वर्षमा अध्ययनरत थिइन्।…

पढ्दै जानुहोस

दैनिक राशिफल (शुक्रवार विशेष)
  • २०८२ बैशाख १९, शुक्रबार ०६:२७ बजे

मेष: आजको दिन तपाईंका लागि शुभ रहन्छ। आम्दानी, मान–सम्मान, र व्यापारिक सन्तुष्टि प्राप्त हुनेछ। वृष: अनुकूल समयले साथ दिएकाले आर्थिक लाभ, मानसिक शान्ति, र व्यापारमा सफलता पाउनुहुनेछ। मिथुन: समयले साथ…

पढ्दै जानुहोस

आकर्षक तलबको लोभ देखाई वैदेशिक रोजगारीमा ठगी गर्ने ४ जना पक्राउ
  • २०८२ बैशाख १९, शुक्रबार ०६:१४ बजे

बैशाख १९ शुक्रबार, विदेशमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशहरूमा रोजगारीको नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–५ का ३९…

पढ्दै जानुहोस

शिक्षक महासंघ र सरकारबीचको सहमतिको विरोधमा विद्यालय कर्मचारीहरुको असन्तुष्टि
  • २०८२ बैशाख १८, बिहीबार ०३:२९ बजे

नेपाल विद्यालय कर्मचारी परिषद्ले सरकार र शिक्षक महासंघबीच बुधबार भएको ९ बुँदे सहमतिमा आफ्ना माग समावेश नभएको भन्दै विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको छ। परिषद्का अध्यक्ष गंगाराम तिवारीका अनुसार आफ्ना…

पढ्दै जानुहोस