लुम्बिनी उधमी गोष्ठी कार्यक्रम भैरहवा मा सम्पन्न

बैशाख ८ भैरहवा सम्बाददाता,देशमा शुसासन, समृद्धि, समुन्नत हुने हो भने नेपालको लुम्बिनी अमेरिकाको क्यालिफोर्निया जस्तै बन्न सक्छ यो भनाइ आज रुपन्देहीको भैरहवामा आयोजित एक अन्तरक्रिया कार्यक्रम मा ब्यक्त गरिएको हो कार्यक्रम का प्रमुख वक्ता बौदिक अर्थशास्त्री, राजनितिज्ञ तथा प्रतिनिधि सभा सदस्य मा.डा. स्वणिर्म वाग्ले ले सो भनाई ब्यक्त गर्नुभएको हो।

 

लुम्बिनी उधमी गोष्ठी बिषयक एक अन्तरक्रिया कार्यक्रम मा वक्ता हरू मा.डा.स्वणीम वाग्ले, तथ्याङ्क बिद मा.मनिष झा उधोग बाणिज्य तथा उपभोक्ता हित संसदिय समिति सदस्य,मा.गणेश पराजुली, बरिष्ठ न्यूरोजिस्ट डा.लेखजङ थापा तथा बैंकर्स ,मोटिभेशनल स्पिकर अनिल शाह,तथा महिला अधिकारकर्मी, पत्रकार रिमा बि.सि, सहकारी तथा बिति्य कर्मि ज्ञानु पौडेल रहनुभएको थियो।लूम्बिनीका प्रमुख समस्या, समाधान र चूनौती बिषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम मा बिभिन्न क्षेत्रसँग सम्बन्धित उधोगी, ब्याबशायी, पेशाकर्मी,सघंसस्थाका प्रतिनिधि हरूले आ.आफ्नो तर्क तथा विचारहरू ब्यक्त गरेका थिए।

होक्काईदो नेपाल सेन्टर काठमाडौँ द्वारा आयोजित कार्यक्रम सेन्टर का प्रमुख सन्चालक अर्जुन अधिकारी को मन्तब्य बाट शुरु भएको थियो। भैरहवाको एयरपोर्टमा अवस्थित बुद्ध रिजेन्सी मा भएको कार्यक्रम सन्चालन एलिना आचार्य र प्रकाश शर्मा ले गरेका थिए।

सेयर गर्नुहोस्
  • सम्बन्धित पोस्टहरू

    २३ वटा क्षेत्रमा मतगणना चलिरहँदा २० क्षेत्रमा रास्वपाको अग्रता
    • २०८२ फाल्गुन २२, शुक्रबार ०६:०२ बजे

    प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणना शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ । अहिले २३ वटा क्षेत्रमा…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
    • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

    सेयर गर्नुहोस्
    पढ्दै जानुहोस

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *