गर्मी बढेसँगै लुम्बिनी आँखा अस्पतालमा बिरामीको संख्या बढ्यो

बैशाख-९ भैरहवा सम्वाददाता।

सम्भवत लुम्बिनी प्रदेशको मात्रै नभएर देशकै पूरानो तथा ठूलो आँखा अस्पताल श्री रंण अम्विका आँखा अस्पताल तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा गर्मि वढे सँगै आँखाका विरामी को सॅंख्या बढेको छ।

वि.स. २०४० सालमा स्थानीय समाजसेवी तथा ब्यावशायी श्री नथ मल्ल अग्रवालको समयोजकत्वमा केही स्थानीय बुद्धिजीवीहरू द्वारा स्थापित यस अस्पताल रुपन्देही को सिद्धार्थनगर वाड नं ३ मा अवस्थित छ नेपाल भारत सिमाना सँगै जोडिएको यस अस्पताल भारतिय सिमा देखि करिव एक किलोमिटर को दुरी मा रहेको छ । भारतिय सिमा वृत्ति क्षेत्र भएको हुनाले यस अस्पतालमा भारतिय विरामी करिव ६५ प्रतिशत आउने तथ्याङ्क रहेको यसै अस्पतालका उप ब्यवस्थापक श्री तुल्सी प्रसाद पराजुली बताउनु हुन्छ।

आँखा सम्बन्धी अध्ययन, अध्यापन समेत गराउने यस अस्पतालमा करिव चार सयको हाराहारीमा विद्यार्थी रहेका छन् जाडो याममा दैनिक जसो करिव दुई हजार देखि पच्चिस सय बिरामी आउने यस अस्पतालमा गर्मि याममा पॅंन्ध्र सय सम्म दैनिक उपचार लगायत आँखा सम्बन्धी सम्पूर्ण काम गरिने अस्पताल का कार्यकारी अध्यक्ष श्री सागर प्रताप राणा बताउनुहुन्छ ।

 

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

डेंगी संक्रमणले कोशी प्रदेशका सबै १४ जिल्ला प्रभावित
  • २०८२ श्रावण १२, सोमबार ०६:३३ बजे

झापा । कोशी प्रदेशका सबै १४ जिल्लामा डेंगी फैलिएको छ। स्वास्थ्य निर्देशनालय धनकुटाकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार, हालसम्म प्रदेशभर ३ हजार १८१ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३ जनाले…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

लैंगिक समानता दिगो विकासको आधार : उपाध्यक्ष अधिकारी
  • २०८२ असार ३२, बुधबार १२:२१ बजे

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले लैंगिक समानता बिना समृद्धि र दिगो विकास सम्भव नहुने बताएका छन्। न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक फोरममा नेपालले लैंगिक समानतालाई राष्ट्रिय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *