गर्मी बढेसँगै लुम्बिनी आँखा अस्पतालमा बिरामीको संख्या बढ्यो

बैशाख-९ भैरहवा सम्वाददाता।

सम्भवत लुम्बिनी प्रदेशको मात्रै नभएर देशकै पूरानो तथा ठूलो आँखा अस्पताल श्री रंण अम्विका आँखा अस्पताल तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा गर्मि वढे सँगै आँखाका विरामी को सॅंख्या बढेको छ।

वि.स. २०४० सालमा स्थानीय समाजसेवी तथा ब्यावशायी श्री नथ मल्ल अग्रवालको समयोजकत्वमा केही स्थानीय बुद्धिजीवीहरू द्वारा स्थापित यस अस्पताल रुपन्देही को सिद्धार्थनगर वाड नं ३ मा अवस्थित छ नेपाल भारत सिमाना सँगै जोडिएको यस अस्पताल भारतिय सिमा देखि करिव एक किलोमिटर को दुरी मा रहेको छ । भारतिय सिमा वृत्ति क्षेत्र भएको हुनाले यस अस्पतालमा भारतिय विरामी करिव ६५ प्रतिशत आउने तथ्याङ्क रहेको यसै अस्पतालका उप ब्यवस्थापक श्री तुल्सी प्रसाद पराजुली बताउनु हुन्छ।

आँखा सम्बन्धी अध्ययन, अध्यापन समेत गराउने यस अस्पतालमा करिव चार सयको हाराहारीमा विद्यार्थी रहेका छन् जाडो याममा दैनिक जसो करिव दुई हजार देखि पच्चिस सय बिरामी आउने यस अस्पतालमा गर्मि याममा पॅंन्ध्र सय सम्म दैनिक उपचार लगायत आँखा सम्बन्धी सम्पूर्ण काम गरिने अस्पताल का कार्यकारी अध्यक्ष श्री सागर प्रताप राणा बताउनुहुन्छ ।

 

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

गर्मीमा नवजात शिशुको हेरचाह: यी ७ उपाय अपनाए शिशु रहन्छन् सुरक्षित र स्वस्थ
  • २०८३ जेष्ठ २१, बिहीबार ०५:३५ बजे

काठमाडौं । गर्मी मौसममा नवजात शिशुको स्वास्थ्य तथा छालाको विशेष हेरचाह आवश्यक हुन्छ। अत्यधिक गर्मी, पसिना र तातो हावाका कारण शिशुमा डिहाइड्रेसन, घमौरा, छालाको संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

‘मतपेटिकाको क्रान्ति’बाट बद्लिँदै नेपाल: रास्वपाले विश्वको ध्यान खिच्यो
  • २०८३ जेष्ठ १९, मंगलवार १२:५२ बजे

काठमाडौं । गैर-दलीय व्यावसायिक तथा विभिन्न क्षेत्रका नयाँ अनुहारहरूद्वारा स्थापित राजनीतिक दलले छोटो समयमै प्रतिनिधिसभामा दुई-तिहाइ नजिकको बहुमत हासिल गर्नु र विश्वकै कान्छो प्रधानमन्त्री निर्वाचित गराउनु नेपालको राजनीतिक इतिहासकै असाधारण…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *